नियम २०
कोषको सम्पत्तिको संरक्षण
कोषको जिन्सी मालसामान र सम्पत्ति हानि नोक्सानी नहुने गरी संरक्षण गर्ने र तिनीहरूको राम्रो सम्भार गरी वा चालू अवस्थामा राख्ने उत्तरदायित्व खर्च गर्ने निकायको प्रमुखको हुनेछ ।